Chaitanyakhabar
काठमाडौं- गृह मन्त्रालयले मातहतका ४० उपसचिवको सरुवा गरेको छ। सरुवा हुनेमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि रहेका छन्।
मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये ४० जनाको सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ।
विकास पूर्वाधार निर्माणमा भूगर्भीय जोखिम मूल्यांकन अनिवार्य गर्न सभामुख अर्यालको जोड
सरकारी कम्पनीका ऊर्जा आयोजनालाई पीपीएको बाटो खुल्दै
नासु, डिठ्ठा र तामेलदारसहित १०९ कर्मचारीको काज सरुवा
आजदेखि १४ गतेसम्म काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली कटौती हुने
काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले विकास निर्माणका आयोजना सञ्चालन गर्दा भूगर्भीय अवस्था र प्राकृतिक विपद्को जोखिमलाई अनिवार्य रूपमा ध्यान दिनुपर्ने बताएका छन् । उनले वैज्ञानिक अनुसन्धान र भूगर्भीय अध्ययनबिना गरिने विकासले भविष्यमा ठूलो जोखिम निम्त्याउन सक्ने भन्दै यसलाई राष्ट्रिय नीति तथा विकास योजनाको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित १२औँ नेपाल जियोलोजिकल…
काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले लामो समयदेखि विद्युत् खरिद सम्झौता (पीपीए) हुन नसकेका सरकारी ऊर्जा आयोजनाको प्रक्रिया अघि बढाएका छन् । मन्त्री श्रेष्ठको निर्देशनपछि नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा करिब एक हजार मेगावाट क्षमताका सरकारी स्वामित्वका विभिन्न आयोजनासँग पीपीए गर्ने तयारी गरेको छ । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार सरकारी…
काठमाडौं– सर्वोच्च अदालतले विभिन्न पदमा कार्यरत १०९ जना राजपत्र अनंकित कर्मचारीको काज सरुवा गरेको छ । अदालतले नायब सुब्बादेखि तामेलदारसम्मका कर्मचारीलाई विभिन्न न्यायिक निकायमा खटाउने निर्णय गरेको हो । सर्वोच्च अदालतको मंसिर २ गतेको निर्णयअनुसार कर्मचारीहरूको काज सरुवा गरिएको हो । अदालतले काज सरुवासम्बन्धी सूचना जारी गर्दै नायब सुब्बा, पुस्तकालय सहायक, सर्भेक्षक, कम्प्युटर अपरेटर, डिठ्ठा…
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा स्थान बनाउन आज चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो क्वालिफायरअन्तर्गत हुने खेलमा जित निकाल्ने टोलीले उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्ससँग भिड्ने अवसर पाउनेछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ । दुवै टोलीका लागि आजको खेल फाइनल…
काठमाडौँ– जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) बाट निर्वाचित भएका १८ जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले दल त्याग गरेको ठहर गर्दै उनीहरूको निर्वाचित पद रिक्त भएको जानकारी दिएको हो । आयोगले २०८३ मंसिर २ गते गरेको निर्णयअनुसार मधेश प्रदेशका पाँच र कोशी प्रदेशका १३ जना जनप्रतिनिधिको पद रिक्त भएको…
काठमाडौँ– जलवायु परिवर्तनको जोखिम न्यूनीकरण तथा त्यसबाट हुने क्षति सम्बोधनका लागि टर्किएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा विभिन्न ११ देश तथा सम्बद्ध पक्षले करिब २७ करोड ३० लाख अमेरिकी डलर बराबरको वित्तीय सहयोग घोषणा गरेका छन् । जलवायु वित्तका लागि प्रतिबद्धता आउने क्रम जारी रहेकाले थप दाताबाट सहयोग घोषणा हुने अपेक्षा गरिएको…