रिगलको कैद मिनाहा बदर - Chaitanya News
  • 2026-11-21
  • 20:36:57
  • शनिबार,मंसिर ०६, २०८३
  •  

    काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर हुने आदेश दिएको छ ।

     

    नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा उनलाई जन्मकैदको सजाय तोकिएको थियो ।