चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 479 of 1157
  • 2026-11-24
  • 14:25:17
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

सहायक स्तर पाँचौँ (प्राविधिक–अप्राविधिक) का लागि ठुलो संख्यामा विज्ञापन खुल्यो,हेर्नुहोस् सूचना

काठमाडौँ– प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गत सहायक स्तर पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदको विज्ञापन खुलेको छ । आज (शुक्रबार) लुम्बिनी प्रदेश लोक सेवा आयोगले एक सूचना जारी गर्दै प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गतका अन्तरतह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति लागि प्राविधिक तथा अप्राविधिक सहायक स्तर पाँचौँ तहको विज्ञापन खुला गरेको हो। योग्यता पुगेका उम्मेदवारले अनलाइनमार्फत दरखास्त दिन सक्ने छन्।

News by सहायक स्तर पाँचौँ (प्राविधिक–अप्राविधिक) का लागि ठुलो संख्यामा विज्ञापन खुल्यो,हेर्नुहोस् सूचना :