सहायक स्तर पाँचौँ (प्राविधिक–अप्राविधिक) का लागि ठुलो संख्यामा विज्ञापन खुल्यो,हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-04-27
  • 22:33:43
  • सोमबार,बैशाख १४, २०८३
  • सहायक स्तर पाँचौँ (प्राविधिक–अप्राविधिक) का लागि ठुलो संख्यामा विज्ञापन खुल्यो,हेर्नुहोस् सूचना

    सहायक स्तर पाँचौँ (प्राविधिक–अप्राविधिक) का लागि ठुलो संख्यामा विज्ञापन खुल्यो,हेर्नुहोस् सूचना

    काठमाडौँ– प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गत सहायक स्तर पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदको विज्ञापन खुलेको छ ।

    आज (शुक्रबार) लुम्बिनी प्रदेश लोक सेवा आयोगले एक सूचना जारी गर्दै प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गतका अन्तरतह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति लागि प्राविधिक तथा अप्राविधिक सहायक स्तर पाँचौँ तहको विज्ञापन खुला गरेको हो।

    योग्यता पुगेका उम्मेदवारले अनलाइनमार्फत दरखास्त दिन सक्ने छन्।