चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1027 of 1163
  • 2026-11-27
  • 08:56:44
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

देउवा भाडाको घरमा सरे

काठमाडौँ - निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा भाडाको घरमा सरेका छन् । उनी धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन्। बूढानिलकण्ठस्थित देउवाको निजी निवास पुनःनिर्माणको काम भइरहेका कारण देउवा भाडाको घरमा सरेको उनको सचिवालयले जनाएको छ ।