काठमाडौ. नेपाल काँग्रेस संस्थापन इतरपक्षका नेताहरुको बैठक आज बस्दैछ। बैठक डा. शेखर कोईरालाको सम्पर्क कार्यालयमा बस्ने भएको छ ।
बैठकमा काँग्रेसले सबैभन्दा ठूलो दल हुँदा पनि प्रतिपक्षमा पुगेको बारेमा र पार्टीले बोलाएको केन्द्रिय समिति बैठकबारे छलफल हुने बताइएको छ।