देउवा भाडाको घरमा सरे - Chaitanya News
  • 2026-08-18
  • 12:03:48
  • मंगलबार,भाद्र ०२, २०८३
  • काठमाडौँ – निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा भाडाको घरमा सरेका छन् । उनी धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन्।

    बूढानिलकण्ठस्थित देउवाको निजी निवास पुनःनिर्माणको काम भइरहेका कारण देउवा भाडाको घरमा सरेको उनको सचिवालयले जनाएको छ ।