चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 175 of 1162
  • 2026-11-26
  • 15:06:46
  • बिहिबार,मंसिर ११, २०८३

About Author

प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्ने

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्। नेपालको हस्तकला, त्यसको विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ११ः३० बजे छलफलको कार्यक्रम तय भएको हो। छलफलमा महासंघका अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी सहभागी रहनेछन्।

News by प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्ने :