चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 103 of 1153
  • 2026-11-22
  • 19:26:09
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आज प्रतिनिधि सभामा रसुवा बाढीबारे प्रधानमन्त्रीले जानकारी गराउने

काठमाडौँ– आज (बुधबार) दिउँसो १ बजे प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवामा आएको बाढी तथा त्यसबाट उत्पन्न परिस्थितिबारे प्रतिनिधि सभालाई जानकारी गराउने भएका छन्। शाहले बाढीको अवस्था तथा सम्बन्धित विषयमा सांसदहरूलाई जानकारी दिने कार्यक्रम तय भएको हो। सभामुख डोलप्रसाद अर्यालको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्रीबाट रसुवा बाढीसम्बन्धी ब्रिफिङ हुने कार्यसूची रहेको छ।

News by आज प्रतिनिधि सभामा रसुवा बाढीबारे प्रधानमन्त्रीले जानकारी गराउने :