आज प्रतिनिधि सभामा रसुवा बाढीबारे प्रधानमन्त्रीले जानकारी गराउने - Chaitanya News
  • 2026-09-02
  • 12:56:56
  • बुधबार,भाद्र १७, २०८३
  • आज प्रतिनिधि सभामा रसुवा बाढीबारे प्रधानमन्त्रीले जानकारी गराउने

    आज प्रतिनिधि सभामा रसुवा बाढीबारे प्रधानमन्त्रीले जानकारी गराउने

    काठमाडौँ– आज (बुधबार) दिउँसो १ बजे प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवामा आएको बाढी तथा त्यसबाट उत्पन्न परिस्थितिबारे प्रतिनिधि सभालाई जानकारी गराउने भएका छन्।

    शाहले बाढीको अवस्था तथा सम्बन्धित विषयमा सांसदहरूलाई जानकारी दिने कार्यक्रम तय भएको हो।

    सभामुख डोलप्रसाद अर्यालको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्रीबाट रसुवा बाढीसम्बन्धी ब्रिफिङ हुने कार्यसूची रहेको छ।