चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1062 of 1165
  • 2026-11-27
  • 17:13:53
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

चितवन २ मा पहिलो स्थानमा उक्लिए रबि लामिछाने

काठमाडौं- चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकाका रबि लामिछानेले एमाले र कांग्रेसका उम्मेदवारलाई उछिनेका छन्। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ रवि लामिछाने (घन्टी)ले ३९४९, कृष्ण भक्त पोख्रेल (सुर्य) ले २७१२ र उमेश श्रेष्ठ (रुख) ले ३१७७ मत प्राप्त गरेका छन्।