काठमाडौं क्षेत्र नम्बर–१ को मतगणना सुरु - Chaitanya News
  • 2026-04-22
  • 06:05:46
  • बुधबार,बैशाख ०९, २०८३
  • काठमाडौं क्षेत्र नम्बर–१ को मतगणना सुरु

    काठमाडौं क्षेत्र नम्बर–१ को मतगणना सुरु

    काठमाडौं – काठमाडौं क्षेत्र नम्बर–१ को मतगणना सुरु गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गतको मतगणना थालिएको हो ।

    यस क्षेत्रबा नेपाली कांग्रेसका प्रकाशमान सिंह, नेकपा (एमाले)का किरण पौडेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रवीन्द्र मिश्रबीच कडा टक्कर हुने अनुमान छ ।

    काठमाडौं–१ बाट कुल ३२ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।