उपसचिव र शाखा अधिकृतहरूको सरुवा, (सूचीसहित) - Chaitanya News
  • 2026-09-15
  • 14:20:25
  • मंगलबार,भाद्र ३०, २०८३
  • उपसचिव र शाखा अधिकृतहरूको सरुवा, (सूचीसहित)

    उपसचिव र शाखा अधिकृतहरूको सरुवा, (सूचीसहित)

    काठमाडौँ– ५२ जना कर्मचारीहरूको सरुवा भएको छ। भूमि व्यवस्था,सहकारी,संघीय मामिता तथा सामान्य प्रशासन मन्त्रालयले हिजो (सोमबार) उपसचिव र शाखा अधिकृतहरूको सरुवा गरेको हो।

    उपसचिव उमेशकुमार यादवलाई औरही गाउँपालिका,धनुषा सरुवा गरिएको छ। मदन बहादुर थिङलाई पर्सा गाउँपालिका,सर्लाही सरुवा गरिएको छ।