रौतहट १ मा माधवकुमार नेपाललाई अग्रता - Chaitanya News
  • 2026-04-22
  • 06:05:45
  • बुधबार,बैशाख ०९, २०८३
  • रौतहट १ मा माधवकुमार नेपाललाई अग्रता

    रौतहट १ मा माधवकुमार नेपाललाई अग्रता

    रौतहट- रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन्।

    रौतहट सरदमुकाम गौरको वडा नम्बर १ को एक हजार चार सय ९४ मत गन्दा उनले ७ सय २९ मत प्राप्त गरेका छन्।

    नेकपा एमालेका अजय गुप्ताले नेपाललाई पछ्याइ रहेका छन्। उनले ६ सय ५४ मत प्राप्त गरेका छन्।