ललितपुर २ मा एमालेको अग्रता, एकीकृत समाववादी दोस्रो - Chaitanya News
  • 2026-04-22
  • 06:07:59
  • बुधबार,बैशाख ०९, २०८३
  • ललितपुर २ मा एमालेको अग्रता, एकीकृत समाववादी दोस्रो

    ललितपुर २ मा एमालेको अग्रता, एकीकृत समाववादी दोस्रो

    काठमाडौं – ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ नेकपा एमालेले अग्रता बनाएको छ।

    सोमबार बिहान ९ बजे सम्मको मत परिणाम अनुसार एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले २९८० मत प्राप्त गरेका छन्। यस्तै नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जनले १२७७, राप्रपाले १२२६, लौरो २१८७ र राष्ट्रिय स्वतन्त्र पार्टीले १०९० मत पाएका छन्।