काठमाडौं- चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकाका रबि लामिछानेले एमाले र कांग्रेसका उम्मेदवारलाई उछिनेका छन्।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ रवि लामिछाने (घन्टी)ले ३९४९, कृष्ण भक्त पोख्रेल (सुर्य) ले २७१२ र उमेश श्रेष्ठ (रुख) ले ३१७७ मत प्राप्त गरेका छन्।