चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 657 of 1163
  • 2026-11-26
  • 20:48:38
  • बिहिबार,मंसिर ११, २०८३

About Author

उद्धारको लागि गएको विमान नेपालमा कति बजे अवतरण गर्छ ? 

    युद्धग्रस्त इजरायलबाट नेपाली ल्याउन नेपाल एयरलाइन्सको जहाज गएको छ।   नेपाल वायुसेवा निगमको एननाइन एलवाइजेट कलसाइन रहेको वाइडबडी  ए-३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।   उक्त जहाज बेलुका ९ः१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।   जहाजमा परराष्ट्र मन्त्री एनपि साउद र मन्त्रालयका सहसचिव शरदराज आरण पनि इजरायल गएका छन्।

News by उद्धारको लागि गएको विमान नेपालमा कति बजे अवतरण गर्छ ?  :