उद्धारको लागि गएको विमान नेपालमा कति बजे अवतरण गर्छ ?  - Chaitanya News
  • 2026-11-21
  • 19:12:40
  • शनिबार,मंसिर ०६, २०८३
  • उद्धारको लागि गएको विमान नेपालमा कति बजे अवतरण गर्छ ? 

    उद्धारको लागि गएको विमान नेपालमा कति बजे अवतरण गर्छ ? 

     

     

    युद्धग्रस्त इजरायलबाट नेपाली ल्याउन नेपाल एयरलाइन्सको जहाज गएको छ।

     

    नेपाल वायुसेवा निगमको एननाइन एलवाइजेट कलसाइन रहेको वाइडबडी  ए-३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

     

    उक्त जहाज बेलुका ९ः१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

     

    जहाजमा परराष्ट्र मन्त्री एनपि साउद र मन्त्रालयका सहसचिव शरदराज आरण पनि इजरायल गएका छन्।