स्वास्थ्य सेवातर्फ एघारौँ र नवौँ तहमा स्थायी पदपूर्तिका लागि आवेदन माग - Chaitanya News
  • 2026-11-19
  • 08:48:06
  • बिहिबार,मंसिर ०४, २०८३
  • स्वास्थ्य सेवातर्फ एघारौँ र नवौँ तहमा स्थायी पदपूर्तिका लागि आवेदन माग

    स्वास्थ्य सेवातर्फ एघारौँ र नवौँ तहमा स्थायी पदपूर्तिका लागि आवेदन माग

    काठमाडौं- लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ एघारौँ र नवौँ तहमा ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन खुला गरेको छ। आयोगले बिहीबार सूचना जारी गर्दै रिक्त पदमा आवेदन माग गरेको हो।

    सूचना अनुसार खुला र आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुका साथै कार्यक्षमता मूल्यांकनका आधारमा बढुवा समेत गर्ने छ।

    11th.jpg

    11th2.jpg

     

    9th1.jpg

    9th2.jpg

    9th3.jpg