लोकसेवाले सहसचिव र उपसचिवको विज्ञापन खोल्यो - Chaitanya News
  • 2026-11-19
  • 08:47:41
  • बिहिबार,मंसिर ०४, २०८३
  • लोकसेवाले सहसचिव र उपसचिवको विज्ञापन खोल्यो

    लोकसेवाले सहसचिव र उपसचिवको विज्ञापन खोल्यो

    काठमाडौं- लोकसेवा आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिवको विज्ञापन खोलेको छ।

    सबै सेवा समूहका गरी ८६ जना सहसचिव र २५५ को हाराहारीमा उपसचिवको विज्ञापन गरेको हो। प्राप्त विवरण अनुसार सबैभन्दा धेरै नेपाल प्रशासन सेवातर्फ सहसचिव ४२ र उपसचिव १४३ जनाको विज्ञापन खोलिएको छ।

    May be an image of ticket stub and blueprint

    May be an image of blueprint

    May be an image of blueprint and text

    No photo description available.

    May be an image of text

    No photo description available.

    No photo description available.

    May be an image of text

    May be an image of text

    May be an image of text

    No photo description available.