चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 459 of 1160
  • 2026-11-26
  • 00:34:10
  • बुधबार,मंसिर १०, २०८३

About Author

कर्मचारी सञ्चय कोषले माग्यो ३६ जना कर्मचारी (सूचनासहित)

काठमाडौँ– कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग गरेको छ। आज (शुक्रबार) कोषले एक सूचना जारी गरी खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न आठौँ तह (प्रवन्धक)देखि चौथो तह (सहायक)सम्मका कर्मचारी माग गरेको हो। प्रबन्धक एक जना, विभिन्न समूहमा उप प्रबन्धक सात जना, आठ जना सहायक प्रबन्धक, १७ जना प्रमुख सहायक र सहायक तीन जना गरी ३६ जना कर्मचारी नियुक्तिका लागि दरखास्त मागेको हो। योग्यता पुगेका इच्छुक व्यक्तिले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् ।

News by कर्मचारी सञ्चय कोषले माग्यो ३६ जना कर्मचारी (सूचनासहित) :