शाखा अधिकृत पदको लिखित परीक्षाको लागि केन्द्र तोकियो (सूचनासहित) - Chaitanya News
  • 2026-04-26
  • 21:08:22
  • आइतबार,बैशाख १३, २०८३
  • शाखा अधिकृत पदको लिखित परीक्षाको लागि केन्द्र तोकियो (सूचनासहित)

    शाखा अधिकृत पदको लिखित परीक्षाको लागि केन्द्र तोकियो (सूचनासहित)

    काठमाडौँ– शाखा अधिकृत वा सो सरह पदहरूको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ। आज (बिहिवार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएको हो।

    लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नं.१६७०१–१६७०७–०८२–८३ (खुलारसमावेशी) संयुक्त तथा एकीकृत परीक्षा प्रणाली अन्तरगत रा.प.तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदमा महेन्द्रनगर परीक्षा केन्द्र राखी अनलाइन दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षा परीक्षा केन्द्र कायम गरिएको छ।