सिद्धार्थ राजमार्ग स्तरोन्नतिका लागि विदेशी अनुदान स्वीकृत - Chaitanya News
  • 2026-05-03
  • 09:20:31
  • आइतबार,बैशाख २०, २०८३
  • सिद्धार्थ राजमार्ग स्तरोन्नतिका लागि विदेशी अनुदान स्वीकृत

    सिद्धार्थ राजमार्ग स्तरोन्नतिका लागि विदेशी अनुदान स्वीकृत

    काठमाडौँ– सिद्धार्थ राजमार्ग स्तरोन्नतिका लागि विदेशी अनुदान स्वीकृत भएको छ ।

    आज बिहिवार) सरकारले सिद्धार्थ राजमार्गको पूर्वाधार सुधार कार्यका लागि एशियाली पूर्वाधार लगानी बैंकबाट प्राप्त हुने अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको हो।

    आज बसेको मन्त्रिपरिषद् बैठकले बुटवल(पोखरा खण्डको स्तरोन्नतिका लागि २ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता ग्रहण गर्ने निर्णय गरेको हो।

    सरकारले उक्त सहयोगमार्फत राजमार्ग सुधारको प्रक्रिया अघि बढाउने जनाएको छ।