चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 494 of 1166
2026-11-29
11:29:19
आइतबार,मंसिर १४, २०८३
About Author
सरकारले जेन जेड सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने
काठमाडौँ– सरकारले जेन जेड सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ।
आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले जेन जेड सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको हो ।
News by सरकारले जेन जेड सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने :