सिंहदरवारमा मन्त्रिपरिषद् बैठक - Chaitanya News
  • 2026-05-06
  • 18:22:14
  • बुधबार,बैशाख २३, २०८३
  • सिंहदरवारमा मन्त्रिपरिषद् बैठक

    सिंहदरवारमा मन्त्रिपरिषद् बैठक

    काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक जारी छ। बैठक केही बेर अघि सुरु भएको हो।

    प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल तथा आवश्यक निर्णय हुने प्रशासन सिंहदरवार विशेष स्रोतले जानकारी दिएको छ।