ओम खड्का एआईजी पदमा बढुवा - Chaitanya News
  • 2026-06-23
  • 07:38:29
  • मंगलबार,आषाढ ०९, २०८३
  • काठमाडौँ– ओम खड्का आईजीमा बढुवा भएका छन् । सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) पदमा ओम खड्कालाई बढुवा गर्ने निर्णय गरेको हो।

    आज (सोमबार) सिहँदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले केही महिनादेखि रिक्त रहँदै आएको उक्त पदमा खड्कालाई बढुवा गर्ने निर्णय गरेको एक स्रोतले जानकारी दियो । यससँगै विभागभित्र रोकिएको उच्च तहको पदपूर्ति प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।