चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1092 of 1152
  • 2026-11-22
  • 01:32:24
  • शनिबार,मंसिर ०६, २०८३

About Author

नेकपा एमाले कर्णाली प्रदेश सदस्य कुँवर र मल्ल माओवादीमा प्रवेश

काठमाडौं– नेकपा एमाले कर्णाली प्रदेश सदस्य नेपबहादुर कुँवर र तिलक मल्ल नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्। शुक्रबार प्रचण्ड निवास खुमलटारमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका हुन्। कुँवर र मल्ल दुबै रामबहादुर थापा बादल एमाले प्रवेश गरेसँगै गएका थिए। दुवैजना पोलिटब्युरो सदस्य टेकबहादुर बस्नेत र रमेश मल्लको पहलमा माओवादी प्रवेश गरेका हुन्।  

News by नेकपा एमाले कर्णाली प्रदेश सदस्य कुँवर र मल्ल माओवादीमा प्रवेश :