चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 281 of 1153
  • 2026-11-22
  • 12:55:54
  • आइतबार,मंसिर ०७, २०८३

About Author

लोक सेवाले लिएको लेखापाल पदको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण भएनन्

काठमाडौँ– लोक सेवा आयोगले लिएको लेखापाल पदको लिखित परीक्षामा एक जना पनि उम्मेदवार उत्तीर्ण नभएको लोकसेवा आयोगले सार्वजनिक गरेको सुचनाले देखाएको छ । नेपाल कृषि अनुसन्धान परिषद्को लोक सेवा आयोगबाट लिइएको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण नभएको आयोगले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

News by लोक सेवाले लिएको लेखापाल पदको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण भएनन् :