लेखापाल पदको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-05-22
  • 18:04:29
  • शुक्रबार,जेठ ०८, २०८३
  • लेखापाल पदको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    लेखापाल पदको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– लेखापाल पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (शुक्रबार) लोक सेवा आयोगको काठमाडौं केन्द्रीय कार्यालयले एक सूचनामार्फत लेखापाल पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिएको हो ।

    आयोगले नेपाल कृषि अनुसन्धान परिषद्को विज्ञापन नं. १०४–२०७९–८० (आ.प्र.) र १६७–२०७९–८० (खुला तथा समावेशी) प्रशासन तथा लेखा सेवा समूह, ए–५ तहको लेखापाल पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।