चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 33 of 1104
  • 2026-10-07
  • 03:50:30
  • मंगलबार,आश्विन २०, २०८३

About Author

११६ कर्मचारीको सरुवा,को कहाँ सरुवा भए ?  हेर्नुहोस् सूची

काठमाडौँ– लुम्बिनी प्रदेश सरकारले स्थानीय निजामती सेवाअन्तर्गत कार्यरत ११६ कर्मचारीको सरुवा गरेको छ। प्रदेश सरकारले विभिन्न सेवा, समूह, उपसमूह, पद तथा तहमा कार्यरत कर्मचारीलाई आवश्यकता र व्यवस्थापनका आधारमा सरुवा गरेको हो। सरुवासँगै विभिन्न कार्यालय तथा निकायमा कार्यरत कर्मचारीको जिम्मेवारी र कार्यस्थल परिवर्तन भएको छ। प्रदेश सरकारले स्थानीय निजामती सेवाको व्यवस्थापनअन्तर्गत कर्मचारी सरुवा गरेको जनाएको छ। सरुवा हुने कर्मचारीमा विभिन्न सेवा तथा समूहका कर्मचारीहरू रहेका छन्। पद र तहअनुसार गरिएको सरुवामा ११६ कर्मचारी समेटिएका छन्।  

News by ११६ कर्मचारीको सरुवा,को कहाँ सरुवा भए ?  हेर्नुहोस् सूची :