चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 861 of 1167
  • 2026-11-29
  • 17:19:05
  • आइतबार,मंसिर १४, २०८३

About Author

धनगढीको सौभाग्य हस्पिटलले माग्यो स्वास्थ्यकर्मी र कर्मचारी


धनगढी- धनगढी स्थित सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लीले स्वास्थ्यकर्मी तथा कर्मचारी माग गरेको छ । धनगढी उप – महानगरपालिका वडा नम्बर २ मेन रोड पुरानो भन्सार रोड नजिक सञ्चालनमा रहेको हस्पिटलले ल्याब टेक्निसियन,फार्मेसी अफिसर,फार्मेसी असिस्टेन्ट र मार्केटिङ स्टाफ गरी ८ जनाको माग गरेको हो ।

News by धनगढीको सौभाग्य हस्पिटलले माग्यो स्वास्थ्यकर्मी र कर्मचारी :