Chaitanyakhabar
काठमाडौं- सरकारले सहसचिव रेवतीरमण पौडेललाई सचिवमा बढुवा गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका नेपाल कृषि बन सेवा समूहका सहसचिव पौडेललाई सचिव पदमा बढुवा गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
नम्र हृदयमा फुल्ने उन्नतिको फूल
चिया उद्योग बचाउन माग राख्दै सिंहदरबारमा उद्योगीले गराए सरकारको ध्यानाकर्षण
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
११ महिनामै नेपालमा ३८ अर्बको धानचामल आयात
तोमनाथ उप्रेती: मानव जीवनको यात्रा आत्मिक उन्नति, चरित्र निर्माण र चेतनाको विस्तारको गहिरो साधना हो। बाह्य संसारमा जति नै प्रगति हासिल गरे पनि यदि अन्तर्मनमा नम्रता छैन भने त्यो प्रगति अधुरो रहन्छ। साँचो उन्नति त्यहाँबाट सुरु हुन्छ जहाँ हृदय नम्र हुन्छ, मन खुला हुन्छ र चेतना स्वीकारशील हुन्छ। नम्रता केवल व्यवहारिक गुण होइन, यो आत्मिक…
काठमाडौँ– नेपाली चिया निर्यातमा भारतको अवरोधपछि चिया उद्योग गम्भीर संकटमा परेको भन्दै उद्योगीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। उद्योगीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि र उद्योग मन्त्रालयमा पुगेर उद्योगी र किसानले चिया निर्यात खुलाउन तत्काल कूटनीतिक पहल गर्न अनुरोध गरेका हुन्। सूर्योदय अर्थोडक्स चिया उत्पादक संघको अगुवाइमा ज्ञापन पत्र बुझाइएको हो । भारतीय पक्षले नेपाली चियाको…
सुर्खेत– कर्णाली प्रदेशमा रहेका तीन वटा यातायात कार्यालयहरूले चालु आर्थिक वर्षको ११ महिनामा ३१ करोडभन्दा बढी राजस्व संकलन गरेका छन्। कर्णालीमा सुर्खेत, जुम्ला र चौरजहारी गरी तीन वटा यातायात कार्यालय छन्। यी कार्यालयले चालु आर्थिक वर्ष २०८२–०८३ को जेठ मसान्तसम्ममा ३१ करोड २३ लाख ५१ हजार ८७० रुपैयाँ राजस्व संकलन भएको प्रदेशको भौतिक पूर्वाधार तथा…
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई जनअपेक्षाअनुसार काम गर्न निरन्तर खबरदारी गरिरहेको बताएका छन्। आइतबार इलाम नगरपालिकाको नगर सभामा बोल्दै नेता आङ्देम्बेले प्रतिपक्षको भूमिका विरोधका लागि विरोध गर्ने नभई सरकारलाई उत्तरदायी बनाउने र जनताप्रति गरिएका प्रतिबद्धता पूरा गर्न सचेत गराउने भएको स्पष्ट पारे। किसानहरू विभिन्न समस्याबाट पीडित भइरहेको बेला…
काठमाडौं– रास्वपाको महाधिवेशन लम्बिने भएको छ। बन्द सत्र सुरु हुन ढिला भइरहँदा प्रवक्ता मनिष झाले सञ्चारकर्मीसँग कुराकानी गर्दै एक दिन ढिला हुनसक्नेमा आफूहरू तयार रहेको बताए। विविध कारणले ढिला हुनसक्नेबारे यसअघि बसेको केन्द्रीय समिति बैठकमा पनि छलफल भएको उनले बताए। यद्यपि बन्द सत्र ढिलो हुँदा आफूहरू नआत्तिएको उनले बताए। ‘बन्द सत्र ढिला भएर हामी आतिएका…
मान्म (कालीकोट)– रास्कोट नगरपालिकाले आर्थिक वर्ष २०८३–०८४ का लागि कूल रु ५६ करोड ६७ लाख ५१ हजारको बजेट प्रस्तुत गरेको छ। आइतबार नगरपालिकाको १८ औँ नगर सभामा उपप्रमुख मनिराज बरालले पेस गरेका हुन्। नगरपालिकाले प्रस्तुत गरेको कूल रु ५६ करोड ६७ लाख ५१ हजारको बजेटमध्ये संघीय समानिकरण अनुदानतर्फ रु नौ करोड ७६ लाख, सशर्त अनुदान…