धनगढीको सौभाग्य हस्पिटलले माग्यो स्वास्थ्यकर्मी र कर्मचारी - Chaitanya News
  • 2026-11-16
  • 01:07:51
  • आइतबार,कार्तिक ३०, २०८३
  • धनगढीको सौभाग्य हस्पिटलले माग्यो स्वास्थ्यकर्मी र कर्मचारी

    धनगढीको सौभाग्य हस्पिटलले माग्यो स्वास्थ्यकर्मी र कर्मचारी


    धनगढी- धनगढी स्थित सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लीले स्वास्थ्यकर्मी तथा कर्मचारी माग गरेको छ ।

    धनगढी उप – महानगरपालिका वडा नम्बर २ मेन रोड पुरानो भन्सार रोड नजिक सञ्चालनमा रहेको हस्पिटलले ल्याब टेक्निसियन,फार्मेसी अफिसर,फार्मेसी असिस्टेन्ट र मार्केटिङ स्टाफ गरी ८ जनाको माग गरेको हो ।