चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 945 of 1153
  • 2026-11-22
  • 14:26:03
  • आइतबार,मंसिर ०७, २०८३

About Author

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज

काठमाडौं-  सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी शुक्रबारको लागि तोकेको छ । लामिछानेले बिहीबार सर्वोच्चमा दायर गरेको मुद्दाको पेसी शुक्रबारको लागि तोकिएको हो । नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीवार सर्वोच्च अदालत पुगेका थिए । धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।

News by क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज :