जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले माग्यो कर्मचारी - Chaitanya News
  • 2026-06-25
  • 00:13:40
  • बुधबार,आषाढ १०, २०८३
  • जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले माग्यो कर्मचारी

    जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले माग्यो कर्मचारी

    काठमाडौं- जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। सातौँ तहदेखि चौथो तहसम्मका लागि कम्पनीले आवेदन आह्वान गरेको हो।

    खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गरिने कम्पनीले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ।

    जारी सूचना अनुसार सातदिन भित्र आवेदन दिइसक्नु पर्नेछ। दोब्बर दस्तुर तिरेर चैत ९ गतेसम्म आवेदन लिन सकिने कम्पनीले जनाएको छ।