चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 944 of 1153
  • 2026-11-22
  • 14:25:14
  • आइतबार,मंसिर ०७, २०८३

About Author

राप्रपा सरकारबाट बाहिरियो, समर्थन पनि फिर्ता

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिने निर्णय गरेको छ। शनिबार बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको आकस्मिक संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको हो। सोहि बैठकले आज बसेकाे कार्यसम्पादन समितिकाे वैठकले राप्रपाका मन्त्रीहरू फिर्ता बाेलाउने निर्णय पनि गरेको छ। साथै प्रदेश सरकारमा पनि समर्थन फिर्ता लिएको छ।  

News by राप्रपा सरकारबाट बाहिरियो, समर्थन पनि फिर्ता :