एमालेले सुवास नेम्वाङलाई बनायो राष्ट्रपति उम्मेदवार - Chaitanya News
  • 2026-05-09
  • 20:59:44
  • शनिबार,बैशाख २६, २०८३
  • एमालेले सुवास नेम्वाङलाई बनायो राष्ट्रपति उम्मेदवार

    एमालेले सुवास नेम्वाङलाई बनायो राष्ट्रपति उम्मेदवार

    काठमाडौं- नेकपा एमालेले राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

    शुक्रबार बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।