पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय - Chaitanya News
  • 2026-05-09
  • 20:59:44
  • शनिबार,बैशाख २६, २०८३
  • पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

    पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

    काठमाडौं- नेपाली कांग्रेसको वरिष्ठ नेता रमचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरको छ।

    आज बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरको हो।

    नयाँ सहमति अनुसार कांग्रेस-माओवादीसहित ८ दलीय गठबन्धन बनेको छ। जसअनुसार राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ।

    राषेट्रपतिको निर्वाचनका लागि आजै मनोनयन दर्ताको कार्यसूची छ। मतदान यही फागुन २५ गते हुँदैछ।