काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिने निर्णय गरेको छ।
शनिबार बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको आकस्मिक संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको हो।
सोहि बैठकले आज बसेकाे कार्यसम्पादन समितिकाे वैठकले राप्रपाका मन्त्रीहरू फिर्ता बाेलाउने निर्णय पनि गरेको छ। साथै प्रदेश सरकारमा पनि समर्थन फिर्ता लिएको छ।