चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 389 of 1153
  • 2026-11-23
  • 04:52:05
  • आइतबार,मंसिर ०७, २०८३

About Author

झापा–५ मा मतपेटिका सिल हुँदै, आजै सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने

काठमाडौँ– झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ । निर्वाचन कार्यालयका अनुसार, आजै सर्वदलीय बैठक बस्नेछ । उक्त बैठकको निर्णयपछि मतगणना सुरु हुने जनाइएको छ । अहिले मतदान केन्द्रबाट मतपेटिका सिल गर्ने काम भई रहेको छ । झापा(५ यसपटक सर्वाधिक चासोमा रहेको निर्वाचन क्षेत्र हो ।

News by झापा–५ मा मतपेटिका सिल हुँदै, आजै सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने :