झापा–५ मा मतपेटिका सिल हुँदै, आजै सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने - Chaitanya News
  • 2026-06-15
  • 09:34:54
  • सोमबार,आषाढ ०१, २०८३
  • झापा–५ मा मतपेटिका सिल हुँदै, आजै सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने

    झापा–५ मा मतपेटिका सिल हुँदै, आजै सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने

    काठमाडौँ– झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ ।

    निर्वाचन कार्यालयका अनुसार, आजै सर्वदलीय बैठक बस्नेछ । उक्त बैठकको निर्णयपछि मतगणना सुरु हुने जनाइएको छ ।

    अहिले मतदान केन्द्रबाट मतपेटिका सिल गर्ने काम भई रहेको छ । झापा(५ यसपटक सर्वाधिक चासोमा रहेको निर्वाचन क्षेत्र हो ।