चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 501 of 1163
  • 2026-11-27
  • 11:15:39
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

नेपाल टेलिभिजनको वरिष्ठ निर्माता पदको लिखित परीक्षाको कार्यक्रम संशोधन

काठमाडौँ– नेपाल टेलिभिजनको वरिष्ठ निर्माता पदको लिखित परीक्षाका कार्यक्रम संशोधन भएको छ । आज (मंगलबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै लिखित परीक्षाका कार्यक्रम संशोधन गरेको जानकारी दिएको हो। नेपाल टेलिभिजनको वि.नं.४०/२०८१-८२ प्राविधिक, कार्यक्रमरनिर्माण , तह ६ (आ.प्र), वरिष्ठ निर्माता पदको परीक्षा कार्यक्रम संशोधन गरिएको छ।

News by नेपाल टेलिभिजनको वरिष्ठ निर्माता पदको लिखित परीक्षाको कार्यक्रम संशोधन :