अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीले एउटै चुनाव चिह्नमा उम्मेदवारी दिने - Chaitanya News
  • 2026-06-23
  • 06:10:22
  • मंगलबार,आषाढ ०९, २०८३
  • अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीले एउटै चुनाव चिह्नमा उम्मेदवारी दिने

    अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीले एउटै चुनाव चिह्नमा उम्मेदवारी दिने

    काठमाडौ– अशोक राई नेतृत्वको जसपा, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले एउटै चुनाव चिह्नमा उम्मेदवारी दिने भएका छन्।

    तीन वटै पार्टीले नाउपाको जाँतो चिह्नमा समानुपातिक तर्फको बन्द सूची बुझाउँदै छन्।

    हामीले एउटै चिन्हमा बन्दसूची बुझाउँदैछौं,’ जसपा नेतृ सुशीला श्रेष्ठले भनिन्।