काठमाडौँ– निर्वाचन आयोगमा हालसम्म ३५३४ उम्मेदवारको बन्दसूची पेस भएको छ। निर्वाचन आयोगका अनुसार, ६५ दलले बुझाएको समानुपातिक बन्दसूचीमा ३५३४ उम्मेदवार रहेको छन्।
५४ वटा दल आआफ्नो चुनाव चिन्हमा र १० वटा दल ४ ओटा चुनाव चिन्हमा चुनावमा होमिएका
आयोगले जनाएको छ ।
सरकारले फागुन २१ का लागि प्रतिनिधिसभा निर्वाचनको मिति तोकेको छ भने सोहीअनुसार सोमबारसम्म समानुपातिकतर्फको मनोनयनको समयसीमा रहेको थियो।