नेपाल टेलिभिजनको वरिष्ठ निर्माता पदको लिखित परीक्षाको कार्यक्रम संशोधन - Chaitanya News
  • 2026-05-02
  • 14:48:32
  • शनिबार,बैशाख १९, २०८३
  • नेपाल टेलिभिजनको वरिष्ठ निर्माता पदको लिखित परीक्षाको कार्यक्रम संशोधन

    नेपाल टेलिभिजनको वरिष्ठ निर्माता पदको लिखित परीक्षाको कार्यक्रम संशोधन

    काठमाडौँ– नेपाल टेलिभिजनको वरिष्ठ निर्माता पदको लिखित परीक्षाका कार्यक्रम संशोधन भएको छ ।

    आज (मंगलबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै लिखित परीक्षाका कार्यक्रम संशोधन गरेको जानकारी दिएको हो।

    नेपाल टेलिभिजनको वि.नं.४०/२०८१-८२ प्राविधिक, कार्यक्रमरनिर्माण , तह ६ (आ.प्र), वरिष्ठ निर्माता पदको परीक्षा कार्यक्रम संशोधन गरिएको छ।