चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 358 of 1162
  • 2026-11-26
  • 17:24:15
  • बिहिबार,मंसिर ११, २०८३

About Author

नवनिर्वाचित सांसदहरूले लिए ज्येष्ठ सदस्यबाट शपथ

काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीबाट शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले शपथ लिएका हुन्। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन्। संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन्। सांसदहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन्।

News by नवनिर्वाचित सांसदहरूले लिए ज्येष्ठ सदस्यबाट शपथ :