काठमाडौँ– उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ।
हिजो (बुधबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको हो ।
आयोगले लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१७२–०८२–८३ (आ.प्र.), नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा, तथ्यांक समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको हो।
![]()