Chaitanyakhabar
काठमाडौँ– प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ सुरु भएको हो।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदै छन्।
संसार आफ्नै: उद्यम, उत्तराधिकार र जीवनदर्शनको जीवित दस्तावेज
सार्वजनिक वित्त व्यवस्थापन प्रणालीको पहिलो मूल्यांकन प्रतिवेदन सार्वजनिक
सेयर बजार १६.४७ अंक घटेर २६१३.३३ विन्दुमा रोकियो
बाढीपहिरोले १ हजार २९२ मेगावाटका आयोजना प्रभावित, अधिकांश संरचना पुनः सञ्चालनमा
कृति समीक्षा: तोमनाथ उप्रेती: मानिस जन्मिन्छ। बाँच्छ। एक दिन शरीरबाट विदा हुन्छ। तर सबै मानिस समयभित्र समान रूपमा बाँच्दैनन्। कोही आफ्ना दिन मात्र बिताउँछन्। कोही आफ्ना दिनलाई इतिहासमा रूपान्तरण गर्छन्। यस्ता मानिसहरूको जीवन जब शब्दमा रूपान्तरित हुन्छ, तब पुस्तक स्मृतिको अभिलेख, अनुभवको विश्वविद्यालय र समयसँग गरिएको संवाद बन्छ। प्रत्येक आत्मकथा वास्तवमा एउटा व्यक्तिको जीवनभन्दा धेरै…
काठमाडौँ– मधेस प्रदेशको सार्वजनिक वित्त व्यवस्थापन प्रणालीमा बजेटको विश्वसनीयता, सार्वजनिक लगानी, राजस्व तथा खर्च व्यवस्थापनलगायत क्षेत्रमा सुधार आवश्यक रहेको देखिएको छ। प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै सुधारका प्रमुख क्षेत्र पहिचान गरेको हो। प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल आर्थिक पत्रकार समाज (सेजन)को संयुक्त आयोजनामा आयोजित कार्यक्रममा…
काठमाडौं– आज (सोमबार) सेयर बजार १६.४७ अंक घटेर २६१३.३३ विन्दुमा रोकिएको छ। यो ०.६२ प्रतिशतको गिरावट हो। आज कारोबार भने ५ अर्ब नाघेको छ। सोमबार कूल ३ सय ५७ धितोपत्रको ५८ हजार ५ सय वटा कारोबारबाट १ करोड ३१ लाख ७८ हजार १ सय २८ कित्ता सेयर किनबेच भयो। जसबाट कुल ५ अर्ब ३८ करोड…
काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले मन्त्रालयको नाम परिवर्तनसँगै यसको कार्यक्षेत्र र जिम्मेवारीमा विस्तार भएको बताएकी छन्। आज (सामबार) प्रतिनिधि सभाको बैठकमा ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री बादीले त्यस्तो…
काठमाडौं– अध्यादेशमार्फत खारेज गरिएका ८५ वटा ऐनका प्रावधान साविककै रुपमा जगाउने गरी सरकारले ल्याएको विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको छ। आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गरेकी हुन्। सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ साल वैशाख…
काठमाडौँ– प्रतिनिधि सभाको सोमवारको बैठकमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले मन्त्रालयको नाम परिवर्तनसम्बन्धी नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ संसद्मा प्रस्तुत गरेकी छिन्। सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा मन्त्री सीता वादीले मन्त्रालयको नाममा थप समावेशी पहिचान जोड्न आवश्यक रहेको भन्दै विधेयक पेश गरेकी हुन्। नेपाल सरकार कार्य विभाजन…