चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 60 of 1112
  • 2026-10-12
  • 11:49:39
  • सोमबार,आश्विन २६, २०८३

About Author

भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ– सरकारले आगामी भदौ २३ गते ‘जेनजेड सहिद दिवस’का अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज (बिहिवार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको घटनाको स्मरण र सहिदहरूप्रतिको सम्मान स्वरूप भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय भएको बताए।

News by भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय :