चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 41 of 1111
  • 2026-10-11
  • 01:36:32
  • शनिबार,आश्विन २४, २०८३

About Author

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ–  मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ। बैठक प्रधानमन्त्री वालेन्द्र शाह (बोलेन) ले बोलाएका हुन् । बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीबारे छलफल भइरहेको बताइएको छ।

News by मन्त्रिपरिषद् बैठक सुरु :